Breaking News

मुग्लिन–पोखरा सडकअन्तर्गत छिर्कने–देउराली सडकखण्ड मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा बन्द हुने

३ मंसिर, काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन-पोखरा...

हात्तीको आक्रमणमा ४५ वर्षीय व्यक्तिको  मृत्यु

झापा । हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको  मृत्यु भएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका...

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच उपनिर्वाचनमा काठमाडौंमा तालमेल

२ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल हुने भएको छ । माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र...

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

२ मंसिर, काठमाडौं । आउँदो मंसिर १६ गते हुने छ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको...

उत्कृष्ठ काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई  सम्मान

आन्तरिक राजस्व विभागले उत्कृष्ठ काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई   सम्मान गरेको छ । सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४...

पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस–स्वतन्त्रता पदावली उल्लेख गरिए पनि व्यवहारमा अभिव्यक्ति स्वतन्त्रताका संवाहक पत्रकारहरू सुरक्षित छैनन् । रक्षक नै भक्षक भनेजस्तो राज्यको सुरक्षा निकायबाटै जानाजान...

जीवनका एकपटक पुग्नै पर्ने गनत्ब्य हो लाङटाङ

हुन्त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्नु पनि भएकोले असहजताको बिचमा पनि पदयात्रको लागि...

बजारमा बैंक डुब्ने व्यापक चर्चा, दुर्गा प्रसाई र भाटभटेनी साहु गुरुङजस्ता व्यक्तिका कारण बैंकको लगानी निकै जोखिममा !

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बैंकबाट ऋण लिएका छन् भनेर सबैलाई थाहा छ । तर, उनले २८ वटा भाटभटेनी भवन धितो राखेर बैंकबाट ४५ अर्ब...

रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्। धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोलको सहयोगमा पक्राउ...