Breaking News

मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या

१५ चैत, काठमाडौं । मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या भएको छ । स्थानीय समय अनुसार बिहान साढे १० बजेतिर मिचोआकन राज्यको लास टिनाजस शहरमा...

सन् २०२२को एकेडेमी अवार्ड बितरण

सन् २०२२को एकेडेमी अवार्ड सोमबार बिहान दिइएको छ। यसवर्ष उत्कृष्ट फिल्मको उपाधि कोडाले पाएको छ। फिल्म ‘द पावर अफ दग’का निर्देशक जेनी क्याम्पियनले उत्कृष्ट निर्देशकको उपाधि पाएकी छन्। निर्देशकको रूपमा ओस्कार...

छिमेकी भारतमा सोमबार र मंगलबार बन्दको घोषणा

छिमेकी मुलुक भारतमा सोमबार र मंगलबार बन्दको घोषणा गरिएको छ। द हिन्दु समाचार पत्रका अनुसार नरेन्द्र मोदी नेतृत्वको सरकारका मजदुर, किसान र आमजनताविरोधी नीतिहरूको विरोधमा...

महिला र बालबालिका सबैजना एउटै कोठामा लुकेका थिए र हमलाकार्ताले उनीहरुलाई आगो लगाइदिए

भारतको पश्चिम बंगालको बीरभूम जिल्लाको बोगटुई गाउँमा आठजनालाई जिउँदै जलाएको मामिलामा कोलकाता हाइकोर्टले बंगाल प्रहरीसँग रिपोर्ट मागेको छ । यसैबीच पीडित परिवारका केही सदस्यले अंग्रेजी...

युक्रेनमा रुसको आक्रमण जारी : यस्तो शहर छ जसले रुसी सेनालाई लखेट्न सफल

१० चैत, काठमाडौं । युक्रेनमा रुसको आक्रमण जारी छ । युक्रेनका धेरै भूभागहरु रुसले कब्जा गरेको छ । तर एउटा यस्तो शहर छ जसले रुसी...

हाम्रो देशसामु जीवन–मरणको स्थिति पैदा भयो भने आफ्नो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौं

९ चैत, काठमाडौं । रुस र युक्रेबीच युद्ध र वार्ता पनि सँगसँगै अगाढी बढीरहेको छ । तर रुसले जित्न सकेको छैन भने युक्रेनले हार स्वीकार...

युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्ने सक्ने

८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्ने सक्ने बताएका छन् । बाइडेनले युक्रेन...

उत्तराखण्डमा पुष्करसिंह धामी फेरि मुख्यमन्त्री बन्ने

नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा पुष्करसिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन्। मार्च १० मा आएको विधान सभा चुनावको परिणाममा बहालवाला मुख्यमन्त्री रहेका धामी...

चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना : कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन

७ चैत, काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । १३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ...

श्रीलंका गम्भीर आर्थिक संकट : आर्थिक संकटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षा रद्ध

७ चैत, काठमाडौं । श्रीलंका गम्भीर आर्थिक संकटमा परेको छ । आर्थिक संकटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेका समाचार सार्वजनिक...