Breaking News

अमेरिकाले युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध

अमेरिकाले युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकमले १०० वटा बारुदी सुरुङ हटाउने टोलीलाई...

बिहारका मुख्यमन्त्री नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ

बिहारका मुख्यमन्त्री नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले दिउँसो २ बजे मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ।...

बंगलादेशमा पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धिको देशव्यापी विरोध

बंगलादेशमा पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धिको देशव्यापी विरोध भएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो । सरकारले केही दिनअघि पेट्रोल र डिजेलको...

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडास्थित निवासमा एफबीआईले छापा

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडास्थित निवासमा एफबीआईले छापा मारेको बताएका छन् । ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआई एजेन्टहरूले पाम बीचमा रहेको उनको...

ताइवानलक्षित चीनको सैन्य अभ्यासलाई अमेरिकाले भन्यो- उत्तेजक र गैर जिम्मेवार

ताइवानका विभिन्न स्थानमा चीनले जारी राखेको सैन्य अभ्यासलाई अमेरिकाले उत्तेजक र गैर जिम्मेवार भनेको छ। सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि रूष्ट बनेको चीनले लामो तथा...

विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी हिला

अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ । मिनेसोटाकी ६३ वर्षीय डायनाको...

तेहरान– इरानमा आएको बाढी पहिरोमा ८० जना भन्दा बढीको मृत्यु

तेहरान– इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको  छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो...

सैन्य अभ्यास सुरू गरेको चीनले ताइवान वरपर क्षेप्यास्त्र प्रहार

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण लगत्तै व्यापक सैन्य अभ्यास सुरू गरेको चीनले ताइवान वरपर क्षेप्यास्त्र प्रहार गरेको छ। चीनले प्रहार गरेका पाँच वटा क्षेप्यास्त्र...

भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका संक्रमित

नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो...

युवतीलाई प्रेमीकी श्रीमतीलाई लगभग सात करोड रुपैया दिन चिनियाँ अदालतले आदेश

एक युवतीलाई प्रेमीकी श्रीमतीलाई लगभग सात करोड रुपैया दिन चिनियाँ अदालतले आदेश दिएको छ । उनीहरुको सम्बन्ध कानुनको नजरमा वैधानिक नभएको बताउँदै ती युवतीलाई ३.७९...