Breaking News

कोरोना भाइरसबाट अमेरिकामा ५० हजारको हाराहारीमा मृत्यु

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसले गर्दा अहिले सबै भन्दा बढी प्रभावित अमेरिका रहेको छ । अमेरिकामा आजसम्म कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या...

कोरोनाभाइरस संक्रमण दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती -जर्मनी चान्सलर

१२ वैशाख, काठमाडौं । जर्मनीकी चान्सलर एंगेला मर्केलले उनको देशले कोरोनाभाइरस संक्रमणसँग लड्नका लागि निकै चलाखीपूर्ण र सतर्कताका साथ काम गर्न आवश्यक भएको बताएकी छिन्...

कोरोना भाइरसबाट बेलायतमा १८ हजार ७ सय ३८ जनाको मृत्युमा २० जना नेपाली पनि

११ बैशाख, लन्डन । कोरोना भाइरसले विश्वलाई नै क्षतबिक्षत गरिरहेको बेला बेलायतमा भने ज्याजिित नै भएको छ । कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेको संख्या...

कतारका विभिन्न जेलमा रहेका १७ जना नेपाली कैदीलाई आममाफी

११ बैशाख, कतार । कतार सरकारले कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी...

अमेरिकाको मिसौरी राज्यले चीनविरुद्ध मुद्दा दायर

१० वैशाख, काठमाडौं । चीनले नियतवश कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलाएको आरोप लगाउंदै अमेरिकाको मिसौरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ । मिसौरीका महान्यायाधिवक्ता...

कोरोना भाइरसका कारण भोकमरी फैलिने खतरा -यूएन

१० बैशाख, काठमाडौं । कोरोना भाइरसले विश्व जगत नै लकडाउनमा परेपछि संयुक्त राष्ट्रसंघ (यूएन) को विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले कोरोना भाइरस (कोभिड–१९) को कारण...

बिस्तारै बिस्तारै लकडाउन खुकुलो पार्दै हटाउन विश्व स्वास्थ्य संगठनको अनुरोध

९ बैशाख, काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ संक्रमण फैलनबाट रोक्नका लागि लगाइएको प्रतिबन्ध र लकडाउनलाई बिस्तारै बिस्तारै मात्र हटाउनुपर्ने बताएको छ । विश्व स्वास्थ्य...

आप्रवासीलाई अमेरिका प्रवेशमा रोक आदेश जारी

बैशाख ९, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन रोक्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षर गर्न लागेको बताएका छन् । हिजो राति ट्वीट गर्दै...

कोभिड -१९ को महामारीबाट अमेरिकामा हालसम्म ४१ हजारको मृत्यु

८ वैशाख, काठमाडौं । कोभिड १९ को महामारीले हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार भन्दा बढी रहेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा...

क्यानडामा अन्धाधुन्ध गोली बर्षा १३ जनाको मृत्यु

बैशाख ८, काठमाडौं । कोभिड १९ को महामारी विश्वभरी चलिरहेको बेला क्यानडामा भने गोली काण्ड चलेको छ । एक बन्दुकधारीले विभिन्न ठाँउमा जथाभावी गोली चलाउँदा...