Breaking News

तालिबान विद्रोह : भारतलाई चुनौती, चीनलाई अवसर

अफगानिस्तानको सशस्त्र विद्रोही सङ्गठन तालिबानको एक प्रतिनिधि मण्डलले बुधबार बेइजिङ पुगेर चिनियाँ विदेशमन्त्री वाङ यीसँग गरेको वार्ताले धेरै मानिसहरूलाई तरङ्गित बनायो । तालिबानीहरुसँग चीन सरकारको...

काबुलबाट दोभाषेको चित्कार : तालिवानले म र मेरो परिवारलाई मार्नसक्छ

हाजी र उनकी श्रीमती राम्रोसँग ननिदाएको वर्षौं भइसकेको छ । ‘हरेक रात मेरी श्रीमती ब्युँझिन्छिन्,’ हाजीले भने,‘ उनी तर्सन्छिन् । मलाई बोलाउँछिन् र भन्छिन्, हाजी...

तालिवान विद्रोही संगठनको धम्की पछि अफगानिस्तान राष्ट्रपति असरफ घानीले देश छाडे

३१ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी काबुललाई तालिवान लडाकूले कब्जामा लिन खोजेपपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले...

तालिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने

३१ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण गर्न लागेपछि अफगानिस्तान सरकारले शसस्त्र सत्ता छाड्ने बताइरहेका बेला विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई...

शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने

एजेन्सी / अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने जनाएकाछन् । तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि...

काबुल शहरमा विद्रोही तालिबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाए

अफगानिस्तानको राजधानी काबुल शहरमा विद्रोही तालिबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् ।...

अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश

३१ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेका छन् । अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी...

अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल

अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले...

हाइटीमा ७.२ म्याग्निच्युटको शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु १८ सयजना घाइते

३१ साउन, काठमाडौं । हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति...

तालिबानले काबुल नै कब्जा गर्ने देखिएपछि आफ्ना नागरिक फर्काउन सेना उतार्दै अमेरिका

अतिवादी विद्रोही समूह तालिबानले बिहीबार अफगानिस्तानका दुई ठूला सहर नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला सहर कन्दहार...