Breaking News

सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रलाई यो भरोसा दिलाउन चाहन्छु कि अफगानिस्तानमा सबै सुरक्षित छन् र अफगानिस्तानको जमिनको प्रयोग कुनै पनि देशको विरुद्ध हुन दिने छैन

अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पहिलोपटक सार्वजनिक भएका छन् । मुजाहिद तालिबानको संस्कृति परिषद्का प्रमुख पनि हुन् । उनलाई पहिलोपटक पहिलोपटक विश्वले उनलाई...

तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा

१ भदौ, काठमाडौं । तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ...

अफगानिस्तानको स्थिति अचानक बदलियो । यसको असर अन्य देशमा पनि पर्‍यो । तर, आतंकवादविरुद्ध हाम्रो लडाइँ जारी रहनेछ

अमेरिकी सेना फिर्ता भए लगत्तै अफगानिस्तान पुनः विद्रोही समूह तालिबानको कब्जामा पुगेपछि यति बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको चौतर्फी आलोचना भइरहेको छ । यसबीच बाइडेनले...

उज्बेकिस्तानले अफगानिस्तानी सैनिक चढेको विमानलाई खसालिदियो

१ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुललाई बिद्रोही संगठन तालिवानले कब्जा गरेपछि अफगानिस्तानको केही सैनिक चढेको सैनिक विमानलाई उज्बेकिस्तानले खसालिदिएको छ । सीमा पार गर्न...

तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चीनको इच्छुक

३२ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले नियन्त्रण कायम गरेसँगै सोमबार चीनले तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक रहेको बताएको छ । अन्तर्राष्ट्रिय समाचार...

मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिए

मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ। संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्।...

तालिवानसामु अफगानी सैनिक किन लाचार बने ?

अन्ततः आइतबार तालिवानी विद्रोहीहरू काबुल छिरे । यससँगै अफगानी राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ भागेका छन् । अधिकांश देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनीतिक नियोगहरू...

विद्रोही तालिबान समूहले अफगानिस्तान कब्जा गरी विजय हासिल सँगै युद्ध सकिएको घोषणा

३२ साउन, काठमाडौं । विद्रोही तालिबान समूहले ४५ दिनमै अफगानिस्तान कब्जा गरी विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै...

तालिबानले राजधानी काबुल कब्जा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन चकित

अफगानिस्तानमा आफ्नो दूतावासका कर्मचारी र नागरिकको उद्धार गर्न नसक्दै विद्रोही समूह तालिबानले राजधानी काबुल कब्जा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टिमका सदस्यहरू चकित...

विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा लिदै राष्ट्पति कार्यालय छिर्यो

विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्। आइतबार...