Breaking News

तालिवान विद्रोही संगठनको धम्की पछि अफगानिस्तान राष्ट्रपति असरफ घानीले देश छाडे

३१ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी काबुललाई तालिवान लडाकूले कब्जामा लिन खोजेपपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।