Breaking News

बंगलादेशमा नयाँ प्रधानमन्त्री तारिक रहमानले पद तथा गोपनीयताको शपथ लिए

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार ढाकामा विशेष समारोहकाबीच बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) अध्यक्ष तारिक रहमानले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका...

आउँदो २०८३ सालमा विवाहका लागि ४१ लगन

काठमाडौं । विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह भनिन्छ ।...

शिवरात्री पर्व तथा नेपाली सेनाको स्थापना दिवस भव्य रुपमा मनाईदै

काठमाडौँ । आज शिवरात्री पर्व । आजै नेपाली सेनाको स्थापना दिवस पनि हो । यस अवसरमा नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा नेपाली...

बङ्गलादेश आमनिर्वाचनमा नेसनलिस्ट पार्टीलाई स्पष्ट बहुमत पूर्वप्रधानमन्त्री हसिनाद्धारा निर्वाचन परिणाम अस्वीकार

ढाका । बङ्गलादेशमा हिजो भएको आमनिर्वाचनमा नेसनलिस्ट पार्टी (बीएनपी) ले २९९ सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ। निर्वाचन मतपरिणाम पछि बीएनपीको स्पष्ट...

स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता

२९ माघ, काठमाडौं । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक...

डोल्पामा जिप दुर्घटना

२९ माघ, डोल्पा । डोल्पामा जिप दुर्घटना भएको छ । बिहीबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीयले बताएका छन्...

रामेछाप यात्रुवहाक बस दुर्घटना : ८ बुँदे सहमति भएपछि मृतकका आफन्तहरू पोस्टमार्टम गरेर शव बुझ्न तयार

काठमाडौँ । दुई अघि काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोसीमा खस्दा १२ जनाकोे मृत्युर ३ जना बेपत्ता तथा कयौं जना...

जनताले असली अनुहार चिन्न थालेपछि आफ्ना नेता जिताउन कार्यकर्ता कसिँदै !

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदैछ । चुनाव आउन केही सातामात्र बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता बजारमा भन्छन्, रवि र बालेनसहितका उम्मेदवारलाई जसरी...

विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

घरदेशदेखि परदेशमा नेपाली भाषा साहित्यको प्रवद्र्धन तथा प्रवासमा नेपाली भाषा पुस्तान्तरणमा सक्रिय रहेकी साहित्यकार विमला निरौलाको तेह्रौँ कृति प्रेमाश्रु कथासङ्ग्रह सार्वजनिक भएको छ । मिलाप...

हेडलाइन-जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग

काठमाडौं। जेनजी २.० ले जाँचबुझ आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेको छ। संगठनले प्रतिवेदन लुकाउने, ढिलाइ गर्ने र राजनीतिक सौदाबाजीको साधन बनाउने...