बाबुराम, जनार्दन, सुदन, सन्तोष परिवार लगायत मिलाएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
काठमाडौँ । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितका नेताहरुले आज नयाँ दल घोषणा गर्दैछन् । बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति)...

