काठमाडौँ । वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा ‘जेनजीसँग नेकपा कार्यक्रम’को आयोजना गर्ने भएको छ ।
कार्यक्रममा प्रचण्डको अलावा अन्य शीर्ष नेताहरू पनि सहभागी हुनेछन् । जेनजीहरुले चाहेको नेपाल र पार्टीको भूमिकाबारे कार्यक्रममा अन्तरक्रिया हुने बताइएको छ ।

