Breaking News

लगाउनु छ जय नेपालको नारा

विशेषले
राजधानी झरेको थिए
केहि दिनको बसाइ सकेर राजधानी छोडे
पुगेर फेरि तिनै प्यारा आफ्नै गाउँका
बुजुरुक संग माग्नु छ मन जितेर
एक थान अमुल्य भोट
जिताउन निकै प्रयास गरौंला
मन परेको बिचार आदर्श निष्ठा
स्वयंम उभिएको पार्टीको
इमानदार उम्मेदवारलाई विजयी गर्नुछ
जिन्दावाद जिन्दावाद भन्दै
घन्काउनु छ जय नेपालको नारा
भन्नू पनि छ
नेपाली काँग्रेस जिन्दावाद
भोट केमा रुखमा
यो जित कसको काँग्रेसको
राष्ट्रियता जिन्दावाद
लोकतन्त्र जिन्दावाद
समाजवाद जिन्दावाद
वीर विपि अमर रहुन
चारतारे झण्डा जिन्दावाद
रुख चिन्हमा छाप लगाउ
बदलिएको काँग्रेस जिन्दावाद
देश अब बदल्ने छ
विपि बिचार जनताको जनताको
देश पक्कै बदल्छौ
युवा उठे काँग्रेस उठ्छ
काँग्रेस उठे देश उठ्छ
अब पक्कै उठ्ने छौं
देश हामी बदल्छौ
जनता हामीलाई साथ दिनुस्
काँग्रेस जहिले साथमा
हिजो पनि संगै थियोे
आज पनि साथमा छ
भोलि पनि छुट्दैन
नेपाली काँग्रेस जिन्दावाद
भोट केमा रुखमा
भन्दै पुग्नुपर्ने छ गाउँ गाउँमा बस्ती बस्तीमा

“डोक्काघरे”