Breaking News

एक महिने स्वस्थानी व्रत तथा माधवनारायण मेला आज सम्पन्न हँदै

पुस शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म (अर्थात् पुष १९ गते देखि आज माघ १८ गते सम्म ) लागेको एक महिने माधवनारायण मेला आज सम्पन्न हँदैछ ।

काठमाडोको साँखु सालीनदीका साथै देशैभरका धामहरुमा माधवनारायणको मेला आज सम्पन्न हुँदछ ।

व्रतालुले माधवनारायणको पूजापछि होम आहुति, जग्य, अघ्र्य दिई मेला सम्पन्न गर्दै छन् ।

व्रतालुले महिनाभरि भगवान माधवनारायणको पुजाआजा का साथै धर्मसस्कृति अनुसार विविधपूर्वक कार्यगरी आज सम्पन्न गरिदैछ ।