कोरोना

 

कविता

कसले सोचेको थियो, आउछ यस्तो वेला
न हुन्छ मेला, न हुन्छन् मानिस भेला ।

कसलाई केही थाहा छैन, यो रोगले कत्तिको ज्यान लेला ,
कारोना रोग लागेकालाई, सहयोग गरौं, नगरौं हेला । ।

“Stay at home or self Quarentine  and be safe.
Please fallow the rules don’t behave like deaf .

Go to the doctor if you have couch or pain in chest.
Because of corona same have died and same are only left . “ 

बन्दाबन्दीले पाएका छैनन्, कतिले पिउन र खान, 
सरकार ! तिनीहरुलाई सहयोग गर, नदेखाऊ सान ।।

तीनै जनताले दिए आज जुन स्थान, त्यति कुरा पनि जान,
तिमले सहयोग गर्यौ भने, जनताले दिनेछन् मान ।। 

कारोनो सँग हामी आफै लड्न सक्छौं,
लकडाउनको पालना गरी घरभित्रै बसौं  ।।

परिवारसँग रमाउदै, राम्रो सम्बन्ध कसौं.
रोगसँग लड्दै रुन–धुन छाडेर सबैजना हाँसौं ।।

हाल :

कक्षा – ९

एल.आर.आई. स्कुल ,कलंकी