आउटरिचले चीनमा सम्पन्न ECI AWARDS २०२२ मा २ वटा काँस्य पुरस्कार जितेको छ ।
चीनमा सम्पन्न भएको ECI Award २०२२ मा नेपालको तर्फबाट Product & Model Innovation and Marketing Innovation गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको छ ।
Global ECI Awards २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु Product & Model Innovation, Metaverse Application Innovation and Marketing Innovation तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा Hongkong, Switzerland/ Italy, Canada, Nepal, USA, UK/ Saudi Arabia, Brazil, Thailand, Taipei City, Austria लगायतका देशहरु रहेका छन् ।
समारोहमा ECI Awards का President श्री Lijun Jia (Dr. Owen ले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।
ECI Awards (International Entrepreneurs, Creatives & Innovators Association द्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।