बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली आफुले पारेको केन्द्रीय कमिटीको नाम बाचन गर्दै

१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु भएको छ । अहिले बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीको आफुले पारेको केन्द्रीय कमिटीको नाम बाचन गरिएका छन्।

मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै केन्द्रीय सदस्यहरुको नाम पेश गरेका हुन् ।