एमाले १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वसहमतिको नाममा ३०१ जनाएको केन्द्रीय कमिटी नामावाली

१३ मंसिर, चितवन । हिजो राती १२ बजेपछि ओलीले आफ्नो खल्तीको कोटबाट कोठाभित्रबाट बनाइएको नामलाई निकाल्दै एमाले १०औं राष्ट्रिय महाधिवेशनबाट चुनिने नेतृत्वको नामावाली यसरी सुनाए । जो ३०१ जनाएको केन्द्रीय कमिटी नामावाली यस प्रकार छ :

आफूले पेश गरेको नाममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताए । उनले भने, मैले भनेको नामहरुले फारम भर्न अनुरोध गर्छु । अरुले पनि भर्न पाउनुहुन्छ, तर त्यसो गर्दा समस्या लम्बिन्छ ।’

खुला 

पुरुष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,ईश्वर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, भीम आचार्य, योगश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमराज कँडेल, कर्ण थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे,कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नि खरेल, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाई, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरधारी न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, ददिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, गणेश ठगुन्ना, लक्ष्मी पोखरेल, झपट रावल, प्रकाश शाह, शेरधन राई, पर्शुराम मेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल, श्रीप्रसाद जबेगु, राम राना, किशोर मल्ल, खड्क खड्का, जेएन थपलिया, राजीव पहारी, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, कृष्ण दाहाल, कृष्ण थापा, घनश्याम पाण्डे, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, शिवराज सुवेदी, कुमार दशौधी, रोमनाथ ओली सूर्य ढकाल ,नवराज रावत, दल रावल, किरण पौडेल गोविन्द थापा, नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा र सन्जीव मिश्र ।

महिला : विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पदमा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, विमला घिमिरे, गौरी वली, शान्ता चौधरी, निरु पाल, लीला भण्डारी, नविना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सुकुन्ता बस्नेत, गीता अधिकारी, अम्बिका थापा, बिनादेवी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतिक्षा तिवारी, भुटनीदेबी महतो, बिन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंगखगा, बालिका गिरी, सरिता न्यौपाने, टुका हमाल, भारती पाठक, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमा आचार्य, शोभा ज्ञवाली, कोमल वली, सृजना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, इन्दु कडरिया, निरुदेबी दर्लामी, शान्ति ढकाल र दिपा शर्मा ।

जनजाति

खुल्ला : अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाम्फे, टेकबहादुर बलम्पाखी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजवंशी,जमिन्द्रबहादुर घले, सिपी घर्ति, विद्यासुन्दर शाक्य, केशव स्थापित र अजय क्रान्ति शाक्य ।

महिला : उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी स्याङ्बो गुरुङ्सेनी र जुनेली श्रेष्ठ ।

मधेशी 

खुला : जगदिश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो,प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड र सुशील श्रीवास्तव ।

महिला : जुलीकुमारी महतो, ज्वालाकुमारी साह, सिला यादव, कमला महतो, सरिता गिरी र रिता साह ।

थारु

खुला : बैजनाथ, चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना र बलवीर चौधरी ।

महिला : गंगा चौधरी सत्गौवा, मन्जु चौधरी र सरस्वती चौधरी ।

मुस्लिम 

खुला : तैयब हुसेन, महम्मद हारुन हलुवाइ, सिराज अहमद फारुकी र महम्मद समिर ।

महिला : साजिदा सिद्धिकी ।

दलित

खुला : रामदयाल मण्डल, ईश्वरी रिजाल,गमबहादुर बिक, पुरनसिंह दयाल, गोबिन्द नेपाली, जितबहादुर दर्जी, जंगबहादुर नेपाली र रामप्रित राम ।

महिला : शिवकुमारी गोतामे, राम रती राम, विश्वमाया विश्वकर्मा  र सबिता रसाईली ।

पिछडिएको क्षेत्र

खुला : भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा र मोहन बानियाँ ।

महिला : बद्मीकुमारी बोहोरा ।

श्रमिक 

खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।

महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा ।

उपत्यका विशेष

खुला : माधव ढुंगेल
महिला : विना श्रेष्ठ

सम्पर्क समन्वय

नरेन्द्र श्रेष्ठ र कल्पना थापा

प्रदेश १

खुला : तीलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई

महिला : मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई

प्रदेश २

खुला :प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान
महिला : कल्पना कटुवाल, रेखा झा र ज्वाला साह

बाग्मती

खुला : कृष्णकुमार राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना, आनन्द पोखरेल र सरेश नेपाल
महिला : रचना खड्का, पेम्बा लामा र पार्वती रावल

गण्डकी

खुला : मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल
महिला : नरदेवी पुन, सीमा क्षेत्री र मिनाकुमारी गुरुङ

लुम्बिनी

खुला : लीला गिरी, खेममान खड्का, नविन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल र हरि रिजाल
महिला : सरिता खनाल, साबित्रा अर्याल र मेनुका पोखरेल

कर्णाली

खुला : धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह र नागेन्द्र शाही नेशनल
महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल

सुदूरपश्चिम

खुला : राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनि राना, लीलाधर भट्ट र अफिलाल
महिला : कमला वली, कमला बोहोरा र सन्तोष शर्मा

उम्मेदवारी दर्ता सोमबार 

३०१ जनाको नाम प्रस्ताव गरेपछि ओलीले सहमत हुनेहरुले समर्थनमा ताली बजाउन आग्रह गरे । हलमा ताली बज्यो । ओलीले उनीहरुलाई उम्मेदवारी दिन आग्रह गरे ।

तर भीम रावलले प्रक्रियामै असहमति रहेको भन्दै अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाकाअनुसार सहमतिका लागि प्रस्तावित सूचीमा नाम भएका वा अरूले पनि सोमबार बिहान ८ देखि ९ बजेसम्म फारम लिएर साढे ९ बजेसम्म बुझाइसक्नुपर्नेछ । त्यसपछि बाँकी प्रक्रिया अघि बढ्छ ।