रातभरी निर्वाचनका प्रक्रिया सम्पन्न गरी भोलि बिहान ९ बजे मतदान

१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनका लागि सहमतिको प्रयास चलिरहेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

साढे ११ देखि साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय, दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुरा गरेर राति २ः १० मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम ।

भोलि विहान ९ बजेदेखि ४ बजेसम्म मतलान