एमालेको दसौँ राष्ट्रिय महाधिवशेनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशित

नेकपा एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवशेनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ ।