नेपालको शिक्षा नीति – तिलकुमारी शर्मा (बस्याल)

दास जस्तो शिक्षा नीति, यो देशमा मात्र ।
अभाव बनाई परिवार भाड्ने बन्यो यहा“ शास्त्र ।।
शिक्षा नीति यहा“ बालुवामा छ नि ।
शिक्षकलाई तिरस्कार र राजनीतिमा लगी ।।

नेपालको शिक्षा राजनीतिको चक्कर,
सुरक्षा र शैक्षिक नीति न्याय
भन्दा पारि ।।
पैसा भन्दा अति गर्छन्
दलालको चाकडी ।।
न्याय भन्ने छैन यहा“,
दलालको देश ।
देश डुब्यो भन्दै जाने निर्दोषको
बिच ।।
कथा–व्याथा एउटै
हुन्छ काम कुरो एउटै ।
संघर्षमा हि“ड्दाहि“ड्दै थकाई स“ग
जुध्दै ।।
कथा–व्याथा एउटै हुन्छ फुर्सद छैन
खाने ।
काम कुरा नभ्याएमा त्यही हुन्छ
हानी ।।
हतार हतार कामस“ग फुर्सद छैन
बोल्ने ।
जिन्दगी नै बेफुसर्दी बनी बनी
चल्ने ।।