कविता
पर्दैन तिमिले सम्झेर रुन
मनको मैलो आँसुले धुन
परेन अब दुनियाँ हँसाउन
आगो र पानी पिरती बसाउन
देखेर पनि नदेखेझै गर्यौ
चिनेर पनि नचिनेझै गर्यौ
सुन छाडी तिमीले फलाम रोज्यौ
मुल बाटो छाडी गोेरेटो पो खाज्यौ
पर्दैन तिमिले……………..
कविता
पर्दैन तिमिले सम्झेर रुन
मनको मैलो आँसुले धुन
परेन अब दुनियाँ हँसाउन
आगो र पानी पिरती बसाउन
देखेर पनि नदेखेझै गर्यौ
चिनेर पनि नचिनेझै गर्यौ
सुन छाडी तिमीले फलाम रोज्यौ
मुल बाटो छाडी गोेरेटो पो खाज्यौ
पर्दैन तिमिले……………..