पर्दैन तिमिले सम्झेर रुन

कविता

 

पर्दैन तिमिले सम्झेर रुन
मनको मैलो आँसुले धुन

परेन अब दुनियाँ हँसाउन
आगो र पानी पिरती बसाउन

देखेर पनि नदेखेझै गर्यौ
चिनेर पनि नचिनेझै गर्यौ

सुन छाडी तिमीले फलाम रोज्यौ
मुल बाटो छाडी गोेरेटो पो खाज्यौ
पर्दैन तिमिले……………..