राष्ट्रपति कार्यालयले सञ्चालनमा ल्याएको ट्विटर अकाउन्ट बन्द
१२ कात्तिक, काठमाण्डौ । राष्ट्रपति कार्यालयले सञ्चालनमा ल्याएको ट्विटर अकाउन्ट बन्द भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सूचनाहरू प्रवाह गर्न कार्यालयले शितल निवास २क्ज्क्ष्त्ब्ील्क्ष्ध्ब्क्...

