Breaking News

विश्व कप फुटबल : इरानविरुद्ध इंग्ल्याण्डले गोलको वर्षा

इरानविरुद्ध इंग्ल्याण्डले गोलको वर्षा गरेको छ । जारी खेलमा इंग्ल्याण्डले ५–१ को अग्रता बनाएको हो । इंग्ल्याण्डका लागि बुकायो सकाले दुई तथा जुड बेलिङहम, राहिम स्टर्लिङ...

विश्वकप फुटबल : आज तीन खेलहरू हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले इरानको सामना गर्दैछ । समूह ‘बी’ रहेको इङ्ल्यान्ड...

विश्व कपको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार इकेडरसँग २-० गोलले पराजित

कतारमा आजबाट सुरु विश्व कपको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार इकेडरसँग २-० गोलले पराजित भएको छ । खेलको पहिलो हाफमा इकेडरका लागि दुबै गोेल म्याप्टेन...

विश्व कप : उद्घाटन खेलको पहिलो हाफमा आयोजक कतार इकेडरसँग २-० गोलले पछाडी

विश्व कप आजबाट कतारमा सुरु भएको छ । आज पहिलो दिन आयोजक राष्ट्र कतार र इक्वेडर बिचको पहिलो हाफ खेल सकिएको छ । पहिलो हाफको...

पाँच स्टार खेलाडी जो कतार विश्वकपपछि सन्यास लिने योजनामा

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीका लागि यो विश्वकप नै अन्तिम हुने आकलन गरिएको छ । दुवै खेलाडी यो विश्वकपसँगै...

आजदेखि फिफा विश्वकप २०२२ सुरु : उद्घाटन खेलमा आयोजक कतार र इक्वेइडर भिड्दै

आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर भिड्दै छन्। खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा...

विश्वकप फुटबलका ९ झट्का

विश्वकप फुटबल २०२२ को संस्करण खेलकुद जगतमा यस वर्षकै बुहप्रतिक्षित प्रतिस्पर्धा हो। विश्वकपको उपाधि कसले चुम्ला, मैदानमा सबैभन्दा उत्कृष्ट प्रदर्शन कसले गर्ला भन्ने विषयमा समर्थकहरूमा निकै चासो...

विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री सहभागी हुने

पुरूष टोलीले खेल्ने विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री सहभागी हुने भएकी छन्। फिफा विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक महिला रेफ्री सहभागी हुन लागेको बीबीसीले उल्लेख गरेको छ।...

विश्वकपअघि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५-० ले पराजित

१ मंसिर, काठमाडौं । अर्जेन्टिनाले कतार विश्वकपअघि हिजो बुधबार राति भएको मैत्रीपूर्ण खेलमा यूएईलाई ५-० ले पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा सहज जितसँगै...

मैत्रीपूर्ण फुटबलमा नेपालले पाकिस्तानलाई १-० को जितको नतिजा हासिल

३० कात्तिक, काठमाडौं । नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १-० को जितको नतिजा निकालेको...