विश्व कपको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार इकेडरसँग २-० गोलले पराजित

कतारमा आजबाट सुरु विश्व कपको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार इकेडरसँग २-० गोलले पराजित भएको छ । खेलको पहिलो हाफमा इकेडरका लागि दुबै गोेल म्याप्टेन भ्यालेसिन्याले गोल गरेका थिए । त्यही दुई गोल नै जितमा परिनत  भएका छन् ।