रिचर्डलिसनको दुई गोलको सहयोगमा ब्राजिलले विश्वकपको पहिलो खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो ।...
बेल्जियमले समूह एफ अन्तरगतको आफ्नो पहिलो खेलमा क्यानाडामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियम १–० गोलअन्तरले विजयी भएको हो ।...
स्पेनको जीतमा फेरान टोरेसले दुई तथा ड्यानी ओल्मो, मोर्को असेन्सियो, गाबी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक–एक गोल रे । विश्वकपमा स्पेनको सबैभन्दा ठूलो जीत...
ओलिभए जिरु कीर्तिमानी गोलमा साविक विजेता फ्रान्सले फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियामाथि ४–१ गोलको जित...
विश्वकप फुटबलको पहिलो खेलमा डेनमार्कले टुनिसियासँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा डेनमार्कले टुनिसियासँग गोलरहित बराबरी खेलेको हो । समूह डी मा रहेको डेनमार्कले...
लिओनल मेसीले फिफा विश्वकपको चार संस्करणमा गोल गर्ने इतिहास बनाएका छन्। मंगलबार फिफा विश्वकप २०२२ अन्तर्गत साउदी अरेबियाविरुद्ध गोल गरेसँगै मेसीले चार विश्वकपमा गोल गर्ने...
कतारमा जारी विश्वकपको तेस्रो दिनको पहिलो खेलमा साउदी अरेबियासँग विश्व च्याम्पियन अर्जेन्टिना पराजित भएको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी...
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो...
नेदरल्यान्ड्सले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार राति भएको पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० गोल अन्तरले हराएको हो । अल थुमामा रंगशालामा भएको...
५ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको...