विश्वकप छनोटको भोलि हुने नेपाल र यमनबीचको खेल हेर्न दर्शकलाई घर पुर्याउन १५ वटा बस व्यवस्था
४ मंसिर, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत मंगलबार दशरथ रंगशालामा हुने खेल हेर्न आउने दर्शकलाई घर पुर्याउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले...

