Breaking News

आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पार्यो

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । निर्धारित २० ओभरको खेल बराबरीमा...

नेपालले युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट

१७ कात्तिक, काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा छनोट खेलमा नेपालले युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भएको...

यूएईको पाँचौँ विकेट कप्तान रोहित पौडेलले लिए

काठमाडौँ । टी–२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल काठमाडौको मुलपानी मैदान जारी भइरहेको खेलमा यूएईविरुद्ध नेपालका लागि नेपालले लगातार आफ्नो पाँचोँ विकेट गुमाएको छ ।...

यूएईविरुद्ध नेपालका लागि चौथो विकेट कुशल मल्लले लिए

काठमाडौँ । टी–२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल काठमाडौको मुलपानी मैदान जारी भइरहेको खेलमा यूएईविरुद्ध नेपालका लागि चौथो विकेट कुशल मल्लले लिएका छन् । एलिसन...

स्पिनर सन्दीप लामिछानेले यूएईको तेस्रो विकेट लिए

काठमाडौँ । टी–२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल काठमाडौको मुलपानीमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ...

टी–२० विश्वकप छनोट खेलमा नेपालले एकै ओभरमा युएईको दुई विकेट लियो

१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईको नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का...

आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध बलिङ गर्दै

१७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर...

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारत सेमिफाइनलमा प्रवेश

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ। भारतले बिहीबार मुम्बईमा भएको खेलमा श्रीलंकामाथि ३०२ रनको विशाल जित निकाल्दै अन्तिम चारमा स्थान पक्का...

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने...

टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता : नेपाली टोली ओमानसँग पाँच रनले पराजित

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । टस हारी पहिले...