Breaking News

नेपालले भारतलाई ट्राइबेकरमा ४–२ अन्तरले हराउँदै फाइनलमा प्रवेश

१२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत हिजो आइतबार बेलुका भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलको निर्धारित र अतिरिक्त समयमा समेत खेल एक–एक गोलको...

साफ वुमेन्स च्याम्पियनसिपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदै

साफ वुमेन्स च्याम्पियनसिपमा आइतबारदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्। काठमाडौंमा जारी साफको सेमिफाइनलमा पहिलो खेल बंगलादेश र भुटानबीच हुँदैछ। दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ। दशरथ रंगशालामा...

साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गनको दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गनको दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।...

आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जित्यो

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्याण्डले उपाधि जितेको हो । न्युजिल्याण्डले दिएको १५९...

अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा जित हासिल

४ कात्तिक, काठमाडौं । अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा...

नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित

२ कात्तिक, काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई...

दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप पुटबल आजदेखि काठमाडौंमा सुरु

१ कात्तिक, काठमाडौं । दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप पुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका...

एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जित्यो

१९ असोज, काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधिसहित रुपैयाँ...

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन...

आज फाइन हुने, पुरुष तर्फ एपिएफ र गल्कोट, महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी

पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ । प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा र गल्कोट...