Breaking News

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भई उपचारर्थ मृत्यु भएकी गीता माझीको शव उठ्यो

श्रीमान्‍ले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ । उनको सोमबार राति...

दाइजो कम भएको निहुँमा बाबु छोराको हत्या

१७ जेठ, जनकपुरधाम । सिरहाको अर्नामा गाउँपालिका–१ महनौरका सन्तकुमार पालको ११ जेठका लागि विवाह तय भएको थियो । तर १९ वर्षीय सन्तकुमार र उनका बुवा...

तारा एयरको विमान दुर्घटनामा हराइरहेको एउटा शव पनि फेला पर्यो

आइतबार हराएको र सोेमबार मात्र भेटिएको तारा एयरको विमान दुर्घटनामा हराइरहेको एउटा शव पनि फेला परेको छ । विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो...

श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु

१७ जेठ, चितवन । श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी चितवन खैरहनीकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ । माझीको गएराति भरतपुर अस्पतालमा मृत्यु भएको छ...

तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका २१ जनाको शव भेटिए पनि १ जनाको अवस्था अज्ञात

१६ जेठ, काठमाण्डौ । तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २१ जनाको शव भेटिएको छ । थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको...

लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गयो

लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४...

मेलम्ची खानेपानी विकास समिति खारेज, आयोजना अब खानेपानी विभागले हेर्ने

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।०८० को बजेटबाट मेलम्ची खानेपानी विकास समिति खारेज, आयोजना अब खानेपानी विभागले हेर्ने छ । योसँगै अब मेलम्ची...

बजेटमा २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।०८० को बजेटमा २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश...

अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने

१५ जेठ, काठमाडौं । सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहका...

तारा एयरको वेपत्ता जहाज खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बामा अवतरण खोजीकार्य तिब्र

१५ जेठ, काठमाडौं । तारा एयरको वेपत्ता जहाज खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बा भन्ने स्थानमा अवतरण गरेको छ । त्यहाँबाट नेपाली...