Breaking News

१९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना कराँते प्रशिक्षक पक्राउ

१९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रदेश-१ का दुई जना कराँते प्रशिक्षक पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर-४ का सुरज सुवेदी र विराटनगर(३ का...

आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु

१० साउन, काठमाडौं । आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

कोरोना संक्रमण जोखिम बढयो आज २ जनाको मृत्यु ३४७ जनामा संक्रमित पुष्टि

८ साउन, काठमाडौं । आज नेपालमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ जनाको मृत्यु भएको...

देशभरमा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

६ साउन, काठमाडौं । देशभरमा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जनामा...

सामूहिक बलात्कारको घटनामा संलग्नको आरोपमा नुवाकोटका व्यवसायी मधुसुदन पाण्डे पक्राउ

६ साउन, काठमाडौं । एक सामूहिक बलात्कारको घटनामा संलग्नको आरोपमा नुवाकोटका व्यवसायी मधुसुदन पाण्डे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई जबर्जस्ती करणी...

अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्र्दै भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले सूचनामा विमानस्थल, हवाई, सार्वजनिक यातायातमा...

नेपालमा थप ४३५ जनामा कोरोना संक्रमित

नेपालमा थप ४३५ जनामा कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको...

कोरोना भाइरसको सङ्क्रमण एक सातादेखि फेरि उकालो

कोरोना भाइरसको सङ्क्रमण एक सातादेखि फेरि उकालो लागेको छ। असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ।...

काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा आजदेखि फोहोरको वर्गीकरण

सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने...

आज साउन १ गते साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै

१ साउन  काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो...