Breaking News

भादगाउँले कालो टोपी उद्योग सङ्घको साधारण सभा सम्पन्न 

भक्तपुर । घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा...

नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने 

काठमाडौँ । नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने भएको छ । एचआइभी सङ्क्रमित तथा लागु पदार्थ प्रयोगकर्ताहरूको सवालमा...

गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास

साउन ३२ गते, राैतहट । ग्रामीण उधम तथा  आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रम...

सिन्धुलीमा गाडी दुर्घटना तीन जनाको मृत्यु दुई जनाको अवस्था गम्भीर

आज बिहान सिन्धुलीमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। कमलामाई नगरपालिका वडा नम्बर ४ चियाबारीस्थित सडकमा बोलेरो गाडी अनियन्त्रित...

स्कुल पढाउन जाँदै गर्दा बाटोमा पहिरोले पुरिएर शिक्षकको मृत्यु

खोटाङमा स्कुल पढाउन जाँदै गर्दा बाटोमा पहिरोले पुरिएर शिक्षकको मृत्यु भएको छ। रावा बेसी गाउँपालिका-३ नम्बरको वडा कार्यालय छेउमा पहिरो जाँदा सोही वडाकी ६० वर्षीया सावित्रादेवी नेवारको मृत्यु...

गुल्मीमा जंगली च्याउ खाँदा ८ जना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् । रेसुंगा नगरपालिका–८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार आइतबार साँझ वनबाट ल्याएको...

बागलुङका दुई पहिरोमा घाइते भएकालाई अस्पताल पुर्याउन कठिन

बागलुङ । बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ । । निरन्तरको वर्षा,...

पर्वत र स्याङ्जाको संगम विन्दुमा “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला

पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट...

आज देशभर आंशिक देखि साधरणतया बदली रहेने : केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हिजोरातीबाट लगातार बर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले...

ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु ४.१ म्याग्निच्युड भूकम्प मापन

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड...