Breaking News

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा...

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी गरेका छन् । केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि महामन्त्रीद्वय गगन...

नेकपा एमालेले प्रदेश संयोजक तोक्यो

काठमाडौं । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको हो । उपमहासचिव लेखराज...

वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बियो

२२ पुस, जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले...

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा ०% किस्ताको सुविधा सुरु

काठमाडौं । के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि ०% किस्ताको...

सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनमा विगत डेढ दशक देखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय एलबी तामाङले केन्द्रीय सचिब...

वन तथा वातावरण मन्त्रालयलाई प्राविधिक जनशक्ति कटौती नगर्न वन प्राविधिक संघहरूको ध्यानाकर्षण

हेटौँडा । बागमती प्रदेशमा प्रदेश राष्ट्रिय वन ऐन, २०७६ लगायतका अन्य कानुन तर्जुमा हुँदै गएको सन्दर्भमा वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा...

तेम्बा तामाङ – रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको नाम हो तेम्बा तामाङ। अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेपछि स्वदेश फर्केर नेपालमै...

ज्योति विकास बैंकद्वारा कोशी प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई दृष्टिगत गर्दै, कोशी प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य चौकीहरुमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र...

राष्ट्रिय सूचना आयोगलाई दिएन ब्लु डायमन्डले विवरण

काठमाडौँ  । राष्ट्रिय सूचना आयोगलाई माग गरिएको विवरण उपलब्ध गराउन “नमिल्ने” जवाफ निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) ले दिएको छ। आयोगले सात बुँदामा माग...