Breaking News

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म !

काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ। डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका...

टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर (Winter Offer) उपलब्ध

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर (Winter Offer) उपलब्ध गराएको छ । यसअघि नै उपलब्ध अटम अफर (Autumn Offer)  अन्तर्गतका...

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा। रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका...

म अरु क्षेत्रको नेता भएपनि यो क्षेत्रको सेवक हुँ – सभापति गगनकुमार थापा

सर्लाही । नेपाली कांग्रेसका नवनियुक्त सभापति गगनकुमार थापा हिजो आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छन्। सभापति थापाले धनकौल बजारस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै...

संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । नयाँ बानेश्वरस्थित संसद भवन जेनजी...

प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार तथा (समानुपातिक उम्मेदवार) एवं स्वतन्त्र उम्मेदवारले निर्वाचन अवधिसम्म खाता खोल्नुपर्ने

आसन्न फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएका उम्मेदवारले चुनावी खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। निर्वाचन आयोगको...

काठमाडौं उपत्यकामा तीव्र सहरीकरणसँगै मनोहरा खोला प्रायः प्रदूषण, अतिक्रमण र अव्यवस्थित विकास

काठमाडौं उपत्यकामा तीव्र सहरीकरणसँगै मनोहरा खोला प्रायः प्रदूषण, अतिक्रमण र अव्यवस्थित विकासका कारण मात्र चर्चामा आउने गरेको छ। तर यही नदी प्रणालीले उपत्यकाको जैविक विविधता संरक्षणमा...

‘अग्निचक्षु’ मार्फत नेपाली रंगमञ्चमा सांस्कृतिक अभियान

काठमाडौं । विश्वकै एक मात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि २५ गतेसम्म काठमाडौंको कालिकास्थित सर्वनाम थिएटरमा नियमित रूपमा मञ्चन हुने भएको...

देश र जनताको भलो नै मेरो मूल मार्गदर्शन – कास्की क्षेत्र न २ का  उम्मेदवार आचार्य

आशन्न मंसिर एक्काईस गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्बाचनमा ने क पा ( एमाले ) का युबा उम्मेदवार रश्मि आचार्यले देश र जनताको...

नागरिक पत्रिकामा तालाबन्दी गरिने

काठमाडौँ । नागरिक पत्रिका प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियामा पीडित पत्रकारहरूका तर्फबाट नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्वले तालाबन्दी गर्ने भएको छ । शुक्रबार महासङ्घमा...