Breaking News

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । थापागाउँस्थित अर्पण बैंकेटमा सो पार्टीको प्रथम केन्द्रीय कमिटीकाे पूर्ण बैठक सुरु भएको...

एकीकृत समाजवादीले निर्वाचनबाट पदाधिकारी र पोलिट्ब्युरो चयन

एकीकृत समाजवादीको हालै सकिएको पदाधिकारी र पोलिटब्यूरो सदस्यहरुको निर्वाचनबाट १०५ सदस्यीय पोलिट्ब्युरो सदस्य निर्वाचित गरेको छ। निर्वाचनबाट पदाधिकारीबाहेक ८४ जना पोलिट्ब्युरो चुनिएका हुन्। पदाधिकारी स्वतः...

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

१३ भदौ, जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक...

एमाले र माओवादी केन्द्र को सत्ता सहकार्य समाप्त सँगै नेताहरुबीच वाकयुद्ध सुरु

काठमाडौँ । एमाले र माओवादी केन्द्र को सत्ता सहकार्य समाप्त सँगै दुई दलका नेताहरुबीच वाकयुद्ध सुरु भएको छ । दुबै दलको नेताहरूले पछिल्लो दिनमा अर्कालाई...

बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा दुई होटल सञ्चालक पक्राउ

१२ भदौ, काठमाडौं । बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकलाई पक्राउ गरेको छ । रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको...

रोल्पाको धवाङका चार जनामा हैजा पुष्टि

१२ भदौ, काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको छ । लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताका अनुसार...

तनहुँको बन्दीपुर रिमाल्नीमा ६ वटा गाडीहरु आपसमा ठोक्किए

१२ भदौ, तनहुँ । तनहुँमा पृथ्वी राजमार्गमा ६ वटा गाडी ठोक्किएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा गाडीहरु आपसमा ठोक्किएका हुन् । त्यस...

शिक्षा क्षेत्रको सुधारको निम्ति मन्त्री भट्टराईद्वारा संचारकर्मीसंग सुझाव ग्रहण

काठमाडौ , भदौ १२, शिक्षा क्षेत्रको सुधारको निम्ति शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले बुधबार संचारकर्मीसंग अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले शिक्षा क्षेत्रमा...

मानसिक रोग अस्पताल सञ्चालन गरौँ

 भदौ १२, पोखरा, कास्कीमा मानसिक रोगको न्यूनीकरण र उपचार सम्बन्धी व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति कास्कीले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका...

गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको गुण्डु बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावमा स्थानीय तहको चुनावको झल्को दिने गरी प्रतिष्पर्धा हुने भएको छ...