Breaking News

‘संयुक्त जनजागरण अभियान’ चलाउने गणतान्त्रिक गठबन्धनको घोषणा

जनकपुरधाम । देशको बदलिँदो राजनीतिक सन्दर्भमा संघीय गणतान्त्रिक गठबन्धनको एक विशेष बैठक सम्पन्न भएको छ । गठबन्धनका संयोजक नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह...

व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्छ- प्रदेश प्रमुख परशुराम खापुङ

प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले स्थानीय तहमा निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्ने बताउनुभएको छ । धरान उपमहानगरपालिका–२० स्थित कफी तथा...

पत्रकार शम्भुलाल श्रेष्ठमाथि विशेष अदालतको आदेशमा पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति

काठमाडौं ।  वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठलाई विशेष अदालतले समाचार सामग्रीका आधारमा तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको घटनाप्रति नेपाल पत्रकार...

फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु

काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु भएको छ । आयोजक एसवाई बजार नेपालले विहीबार राजधानीमा...

खानेपानीलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन मन्त्रालय प्रयासरत छ :  मन्त्री यादव

काठमाडौँ,  खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभएको छ । आज राष्ट्रियसभामा सांसद् जगप्रसाद शर्माले प्रस्तुत...

सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा युवा पहुँच परियोजना सञ्चालन

काठमाडौँ,  वीरगञ्जमा किशोर तथा युवाहरूमाझ सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारीलाई प्रवर्धन गर्न ‘युवा पहुँच परियोजना’ सक्रिय रूपमा सञ्चालनमा आएको छ । परियोजनाले युवाहरूलाई सुरक्षित यौन...

पूर्व प्रधानमन्त्री झलनाथ खनालले बौद्ध शिक्षा ग्रहण

-केके मानन्धर  बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृतिमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन् । यसैबीच, उहाँको ५ औं वार्षिक पुण्यतिथिको अवसरमा विश्वशान्ति विहार...

विपद्को बेला अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउन सांसदहरूको जोड

-देवीका घर्ती मगर ललितपुर, १३ असार । विपद्को समयमा अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने एक कार्यक्रममा सहभागी संघीय संसद्का सांसदहरूले जोड दिएका छन् । सामाजिक...

बागमती प्रदेशको बजेट कुन जिल्लामा कति 

मकवानपुर । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ...

विद्योदय आविमा  ः  रोपाइँसँगै सिकाइको रंगीन उत्सव

म्याग्दी, असार १५ गते । म्याग्दीको बेनी–१०, वाखेतमा रहेको श्री विद्योदय आधारभूत विद्यालयले आफ्नो नियमित शुक्रबारे कार्यक्रमअन्तर्गत राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम आयोजना गरी...