Breaking News

नयाँ संस्करणको ‘मिस एण्ड मिसेस गुरुङ’को औपचारिक शुभारम्भ

काठमाडौं । नयाँ संस्करणको ‘मिस एण्ड मिसेस गुरुङ’को औपचारिक शुभारम्भ भएको छ । गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तिकरणको उद्देश्यसहित आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस...

कोहलपुर बाल शिक्षा माबिमा नाटक प्रदर्शन

कोहलपुर ,  बास नेपालले कोहलपुर नगरपालिका वडा नम्बर १३ स्थित बाल शिक्षा माबिमा  कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रम गरेको छ । रेष्टलेस डेभलेपमेन्ट, क्रियसन...

‘धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य जरुरी छ’ : मन्त्री यादव

धरान (सुनसरी) खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ...

शाओमीपावर बैंकः सुपर फास्ट, सधैं चार्ज

काठमाडौँःआजको व्यस्तजीवनमा, हाम्राइलेक्ट्रोनिक उपकरणहरू हाम्रो दैनिकजीवनशैलीको अभिन्नअंगबनेका छन्। तर इलेक्ट्रोनिक उपकरणहरू निरन्तर प्रयोगगर्दा तिनीहरूको ब्याट्री कमहुँदै जान्छ। ट्राफिकमा अड्किएको बेला, यात्रा गरिरहेको बेला, वा घरबाट...

६३ औँ इन्जिनियर्स दिवसको तयारी पुरा

नेपाल इञ्जिनियर्स एसोसियसनले आयोजना गर्न गइ रहेको ६३ औँ इन्जिनियर दिवसको तयारी पुरा भएको छ। एसोसियसनले श्रावण १ गते प्रेश बिज्ञप्ति जारी गर्दै सम्पूर्ण  जानकारी...

पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता

-कृष्णबहादुर कार्की ४ साउन, काठमाडौं । पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा...

नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै

२ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा आज एकता...

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला बनाउने तालिम शुरु भएको छ...

पहिचानको बहिष्कारदेखि पारदर्शिता घोटालासम्म : ब्लु डायमण्ड भित्रको विद्रोह

काठमाडौं , भण्डाफोर भन्नुभन्दा पनि मेरो आशय के हो भने, हामी के हौँ? को हौँ? निश्चित शब्दमा पहिचान हुनुपर्छ। को कहाँ जाँदै, के शब्द र...

संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा विशाल जनजागरण रैली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहट । जिल्लाको गरुडा नगरपालिकामा संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा बुधबार आयोजित जनजागरण अभियान अन्तर्गतको रैली तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । कार्यक्रममा रौतहट...