Breaking News

गायत्री पुरस्चरण अन्तर्गत श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन

गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित चुदीघाट गोर्खामा रहेको ओमकार योग आयुर्वेद गुरुकुल मा गायत्री पुरस्चरण अन्तर्गत श्रीमद्भागवत ज्ञान महायज्ञको आज उद्घाटन भएको...

प्रशासकीय अधिकृत शेरबहादुर बिसीको धार्मिक भजन ‘जय श्रीराम’ सार्वजनिक

पहिलो पटक एक सरकारी उच्च ओहदाका अधिकृतको स्वरका कर्मचारीबाट तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच हालै सार्वजनिक गरिएको छ।...

आज २५६९औँ बुद्ध जयन्ती देशैभर सार्वजनिक बिदा

२९ वैशाख । आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना...

आज जनकपुरधाममा जानकी नवमी मनाइँदै

२३ वैशाख, जनकपुरधाम । सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जनकपुरमा पूजाअर्चना भजनकीर्तन...

आज मातातिर्थ औषी (आमाको मुख हेर्ने दिन) मातातिर्थ कुण्डमा भक्तजनहरुको उल्लेख्य भिड

आज मातातिर्थ औषी (आमाको मुख हेर्ने दिन) वैशाख महिनामा पर्ने मातातिर्थ औषी मेला काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका स्थित मातातिर्थ कुण्डमा लाग्ने गर्दछ । आजको दिन...

आज रामनवमी पर्व श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका...

आज चैते दसैं पर्व नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्।...

मधेसका जिल्लाहरूमा हाल वासन्ती छठ पर्व मनाउँदै

महोत्तरीसहित मधेसका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ। बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुले आज षष्ठी तिथिका दिन निराहार...

सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

२० चैत, जलेश्वर । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि...

चैते दसैँ सुरु भएसँगै बागलुङ कालिका मन्दिरमा धार्मिक पर्यटकको बढ्न थाले

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा...