जनयुद्धका घाइते, अपांग लगायत पूर्व जनमुक्तिसेनाको व्यवस्थापन गर्न मन्त्रालयबाट निर्णय भइसकेको छ
१२ माघ, मान्म (कालिकोट) । नेपाल कम्युनिष्ट पार्टी नेकपा कालिकोटले आज कालिकोटको सदरमुकाम मान्ममा आयोजना गरेको सभामा नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर...

