गठबन्धन सरकार पाँचै वर्ष नै चल्छ कसैले टुटाउछु भन्ने भ्रम नपाल्दा हुन्छ
९ कात्तिक, रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष चल्ने बताएका छन् । दिउँसो रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले...

