नवौं राष्ट्रिय खेलकुद १३९ स्वर्णको टुंगो लाग्दा आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा दोस्रोमा एपिएफ २३ स्वर्ण
गण्डकी प्रदेशमा जारी नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत चौथो दिनसम्ममा विभागीय टोली नेपाल आर्मी १२८ पदकसहित शीर्षस्थानमा कायमै छ। हालसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत...

