Breaking News

विद्यार्थी सङ्ख्या घट्दै गएपछि पर्वतको जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन

१७ वैशाख, पर्वत । विद्यार्थी सङ्ख्या घट्दै गएपछि पर्वतको जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन...

होमस्टे महासंघ गण्डकीको  प्रशिक्षक प्रशिक्षण 

पोखरा ,बैशाख १७ ।  होमस्टे महासंघ गण्डकीको सात दिने  प्रशिक्षक प्रशिक्षण आइतबारदेखि पोखरामा शुरु भएको छ। उक्त प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले होमस्टे संचालकहरूको...

जलजला गाउँ पालिकाको आयोजनामा बन डढेलो तथा जोखिम ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख-१६, पर्वतको जलजला गाउँ पालिकाको आयोजनामा बन डढेलो तथा जोखिम ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । (आज ) आइतबार गाउँपालिकाको कार्यालय लामाखेतमा  जलजला गाउँकार्यपालिकाका ...

जलजलामा दुईदिने क्षमता अभिवृद्धी तालिम संचालन

पर्वत,बैशाख १२ । पर्वतको जलजला गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि हिजोबाट तालिम दिन थालिएको छ । तालिममा गाउँपालिका अध्यक्ष,...

वनमा डढेलो लागेपछि ज्यान जोगाउन गाउँवस्तीमा पस्न थाले जनावर

डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ। पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन...

बेनीबजारमा कृषि बजारको भवन निर्माण सुरू

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ। संघीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा ८ कालीपुलमा कृषि बजारको भवन निर्माण...

रघुगंगा चिमखोलाको घैराबारीमा ट्रिपर दुर्घटना एक जनाको मृत्यु तीन जना घाइते

पर्बत, जलजला, ८ बैशाख । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–७, चिमखोला स्थित घैराबारीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका...

घारिकूलो सहकारीको रक्तदानमा २१ युनिट रगत संकलन

पोखरा ,  पोखरा महानगर पालिका वडा न १७ घारीकुलो टोल मा स्थापित घारीकुलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो  पाचौ बार्षिक उत्सबको अवसरमा आयोजना गरेको...

एमाले बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित

१ वैशाख, गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला...

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज...