Breaking News

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२६ वैशाख, काठमाडौं । राजीनामा दिएको केही घन्टामै सफद लिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी...

कोरोना सङ्क्रमणबाट एकैघरका तीन दाजुभाइको मृत्यु

२४ वैशाख, बाँके । पछिल्लो चरणमा कोरोना सङ्क्रमणबाट मर्नेहरुको संख्या बढ्ने क्रममा आज बांकेको नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको कोरोना संक्रमणबाट अकालमा मृत्यु भएको छ ।...

कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु

२४ वैशाख, नेपालगञ्ज । कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका...

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने

२२ वैशाख, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने...

एमाले लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डांगी क्षेत्रीले दिए राजीनामा

२२ वैशाख, बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डांगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले आज बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्...

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

दाङ । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै...

जिप दुर्घटना हुँदा चालकको मृत्यु दुईजना घाइते

२२ वैशाख, दाङ । दाङको घोराही–मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार दुईजना घाइते भएका छन् । बा १३ च...

गएको ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु

२२ वैशाख, बुटवल । पछिल्लो चरणमा नेपालमा कोरोना संक्रमण दर बढ्नुका साथै कोरोना संक्रमणबाट मर्नेको संख्या पनि बढ्दो क्रममा रहेको छ । यसै क्रममा लुम्बिनी...

अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।...

शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त बदरको माग गर्दै विपक्षी दलहरुद्धारा प्रिदेश प्रमुखको कार्यालय घेराउ

१९ वैशाख, बुटवल । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन्...