Breaking News

२०८४ को चुनावमा मधेसबाटै एमालेले बहुमत आउँछ

जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशन आजबाट सुरु भएको छ । पार्टीको मधेश अधिवेशनलाई उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ को...

माओवादीका नेताहरूलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए अर्को जनयुद्ध गर्ने विप्लवको चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी नेतृत्वलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन् । समाजवादी मोर्चाले झापामा गरेको...

एमाले मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि सुरु

२४ असोज, जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा हुन हुने अधिवेशनको आज...

जाजरकोटको धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

जाजरकोट । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा  वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया...

एमाले सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

(एमाले)को सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ। सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे...

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटना

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ सितलपुरको घुम्तीमा सोमबार दिउँसो ४ बजेतिर मन्त्री...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अधिवेशन : नयाँ नेतृत्वको लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन कमिटीले आज सार्वजनिक गरेको कार्यक्रमअनुसार भोलि मंगलबार बेलुका...

हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता

२१ असोज, सुर्खेत । हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका(२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु...

सिन्धुपाल्चोकमा वाकवाकी, ज्वरो र झाडा पखाला लक्षण देखिएका बालकको मृत्यु

२० असोज, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा एकसाथ वाकवाकी, ज्वरो र झाडा पखाला जस्ता लक्षण देखिएका १९ जनामध्ये एक बालकको मृत्यु भएको छ । तीन वर्ष...

कोशी प्रदेशमा नयाँ सरकार गठनका पाँच दिनको समय आह्वान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले बिश्वासको मत नपाउने भएपछि आज बसेको प्रदेश सभा बैठकमा आफुले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको बताए पछि प्रदेश...