Breaking News

सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई मुख्यमन्त्रीमा समर्थन

२७ असोज, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् । यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा...

पोखराको मणिपाल अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र तोडफोड गर्ने दुई जना कारागार चलान

कास्की । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही...

कोशी उत्पन्न भएको राजनीति परिघटना र गुट–उपगुटको व्यवस्थापन गर्ने जिम्मा कांग्रेसकै हो

विराटनगर । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेसको गुट उपगुटको व्यवस्थापन गर्ने जिम्मा कांग्रेसकै भएको बताएका छन् । गठबन्धन दलको तर्फबाट...

कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसबाट बिद्रोह गरेका केदार कार्की नियुक्त

२७ असोज, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको...

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने

२६ असोज, काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ । माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र...

केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कांग्रेस र एमाले का सांसदहरू प्रदेश प्रमुख कार्यालय जाँदै

केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय जाने भएका छन्। ४७...

कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैलाई समर्थन नगर्ने – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैलाई समर्थन नगर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले कसैलाई समर्थन नगरि तटस्थ बस्ने...

कोशीबाट फेरि राजनीतिमा किचलो : काँग्रेसभित्र आँगो सल्कियो : बेलुकासम्म के आउँला कोशी सरकारको निचोड ?

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज साँझ ५ बजेसम्म छ । यो बीचमा हिजो नेपाली काँग्रेसका ८ जना...

कोशीमा काँग्रेसका ८ जना सांसदले बिद्रोह : एमालेको समर्थन शेखर समूहका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार निर्माणको आज अन्तिम समयसीमा थियो । तर आज कोशीमा रोमाञ्च परिदृश्य देखिएको छ । कोशीमा सत्ता गठबन्धनको प्रमुख दल...

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी सहित पदाधिकारी निर्विरोध निर्वाचित

२५ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् । अध्यक्ष पदमा...