Breaking News

३७ बर्ष पछि खोदाइ देवताको धामी निकासियो

कार्तिक, ८, राम्नाकोट, कालिकोट । पुरापुर्वकालदेखि मान्दै र पुज्दै आएको धर्म, सस्कृती, परम्परा अनुसार गाउँघरमा देवी, देउताको थानमा जात्रा (मेला) लागेर मठमन्दीरमा मान्दै आएको देवताको...

दुर्गा माताको मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच विवाद उत्पन्न भई साम्प्रदायिक दंगा भड्किएपछि विशेष सुरक्षा व्यवस्था सहित माताको मूर्ति विर्सजन

सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ। विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन्न...

म्याग्दीको भगवती कोट मन्दिरमा एकेन्द्र भण्डारीले ३ लाख ३० हजारमा बोलकबोलमा राँगो काटे

पोखरा । प्रतिस्पर्धा पनि कस्तो अचम्म । राँगोको मार हान्न टेन्डर । वडा दसैँ अन्तर्गत नवमीको दिन म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको भगवती कोट मन्दिरमा...

आठौं पटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास बनाए

७ कात्तिक, ताकम (म्याग्दी) । छेलो (ठेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने...

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

८ कात्तिक, जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने...

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना ७ जनाको मृत्यु

५ कात्तिक, पाल्पा । पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना भएको छ । दुघृटनामा सबै मृतकको पहिचान खुलेको छ। आज बेलुकी ५ बजेतिर भएको दुर्घटनामा परी...

पोखराको मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी प्रक्राउ

५ कात्तिक, पोखरा । पछिल्लो चरणमा सहकारीले बचत कर्ताको रकम फिर्ता नगरेर भाग्ने, टार्ने र झुलाउने लगायतका हर्कत गरिरहेको बेला पोखराको मित्र मिलन बचत तथा...

हेटौडा र कैलालीमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौंडा सडकखण्डको बागझोरामा गए राति भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल...

मकवानपुरमा यात्रुबस दुर्घटना २२ जना घाइते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा यात्रुबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घटनामा परी तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका...

बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने

३ कात्तिक, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन् । मध्यपुर नगर समितिले आज आयोजना गरेको...