Breaking News

कोल्टी एरर्पोटमा हेलिकप्टर र जहाज कुर्दाकुर्दै हुम्लाकी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको छट्पटाउँदै मृत्यु

हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ की नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर...

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

२४ पुस, विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित...

बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या

काठमाडौं । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको...

राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले एकसाथ उम्मेदवारी दर्ता

सुर्खेत । राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन् ।...

राष्ट्रिय सभामा मधेशबाट उम्मेदवार बनाएका आनन्दप्रसाद ढुंगाना विरुद्ध उजुरी

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभामा मधेशबाट उम्मेदवार बनाएका आनन्दप्रसाद ढुंगाना विरुद्ध पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ । अनुशासन समिति संयोजक समेत...

डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध भ्रष्टाचारमुद्दा दायर

२३ पुस, काठमाडौं । डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...

म्याग्दीको भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल

२३ पुस, गलेश्वर (म्याग्दी)  । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस...

‘योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्छ’ मन्त्री केसी

बाँके ।लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बनाएकी छिन् । संरचना बन्नु आफैँमा नराम्रो नभएको बताउँदै उनले...

म्याग्दीको मालिका गाउँपालिमा धारिलो ढुङ्गा (छपनी) को प्रहार गरी एकको हत्या दुई जना घाइते

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।...

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बिहीबार बेलुका पौने १० बजे कालिका नगरपालिका-९ शक्तिखोरमा बा.प्र. ०६-००४ प ४५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक...