Breaking News

कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा चर्काचर्की

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा चर्काचर्की परेको छ । बैठकमा मुख्यमन्त्री केदार कार्की र निवर्तमान दलका प्रमुख सचेतक भूपेन्द्र राईबिच हात...

विराटनगरको रानीमा दुई पक्षबीच तनाव सिर्जना हुँदा प्रहरीले हवाई फायर

विराटनगर । विराटनगर रानीमा तनाव सिर्जना भएको छ । प्रहरीका अनुसार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेको थियो । अवरोधपछि तनाव सिर्जना...

ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौ

इलाम, ५ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार...

सुदूरपश्चिमको राजनीति एकाएक उल्टियो : मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दाबी पेश गर्ने

काठमाडौं । सुदूरपश्चिमको राजनीति एकाएक उल्टिएको छ । आज काठमाण्डौमा भएको सत्ताधारी दलको बैठकको निर्णयपछि एकीककृत समाजवादी सुदूरपश्चिमले केही दिन अघि नाउपाका लक्ष्मण किशोेर चौधरीलाई...

आफ्नो कमाइको १० प्रतिशत आफ्ना बाबा आमाका लागि लगानी गर्नुपर्छ

सुनसरी, ४ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाबा आमाका लागि खर्च...

डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

४ वैशाख, काठमाडौं । डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास...

घारिकूलो सहकारीको रक्तदानमा २१ युनिट रगत संकलन

पोखरा ,  पोखरा महानगर पालिका वडा न १७ घारीकुलो टोल मा स्थापित घारीकुलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो  पाचौ बार्षिक उत्सबको अवसरमा आयोजना गरेको...

निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

जनकपुरधाम, जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र भन्दै कडा बिरोध गरेका छन् । नेपाल पत्रकार महासंघ, धनुषामा पत्रकार सम्मेलन गरी वहाँहरुले नेपालको संविधानमा रहेको शक्तिको बाँडफाँड अनुसूची ६ मा निजामती कर्मचारीको सम्बन्धमा प्रदेशलाई दिइएको अधिकार  सम्बन्धी धाराहरु १०९, २३१ को (३), ३०४ को व्यवस्था र अन्तर्भाव को ठाडो उल्लंघन हो बताएका छन् ।

माइती घर गएकी एक महिलाको हत्या

काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका– ७ घर भएकी ५५ वर्षीया शुभदेवी मण्डलको शव हत्या भएको अवस्थामा धनुषाकै सहीदनगरमा फेला...

नयाँ वर्षको स्वागतमा मधेशमा आज हर्षोल्लासका साथ जुडशीतल मनाइँदै

२ वैशाख, जनकपुरधाम । नयाँ वर्षको स्वागतमा मधेशमा आज हर्षोल्लासका साथ आज जुडशीतल मनाइँदै छ । वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति...