Breaking News

संखुवासभाको खाँदवारीमा पहिरोले तीन घर र एक गोठ बगायो

संखुवासभाको खाँदवारी नगरपालिका- ११ मा पहिरोले तीन घर र एक गोठ बगाएको छ। बुधबार राति वर्षासँगै अरूण नदीको बहाव बढेर मावाखोलामा बढेपछि पहिरोले तीन घर र...

कावासोतीमा ढल निर्माणका क्रममा पुरिएर दुई मजदुरको मृत्यु एकजनाको खोजी कार्य जारी

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल निर्माणका क्रममा पुरिएर दुई मजदुरको मृत्यु भएको छ । एकजनाको खोजी कार्य जारी छ । ढल निकासका लागि...

मानव अधिकार सम्बन्धी ऎन कानुनहरूको कडाइका साथ लागू गरौं

जेठ ३१, पोखरा । पोखरा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले गण्डकी प्रदेशमा मानव अधिकार कार्यान्वयनको अबस्था थप मजबुत बनाउनु पर्ने आबश्यकता देखिएको उल्लेख्य...

कास्कीमा  नदि तथा खानीजन्य  पदार्थ  बन्द हुने

पोखरा , जेठ ३० । ढुङ्गा, गिटि, बालुवा  तथा नदि तथा खानिजन्य  पदार्थको अनुगमन समिति कास्कीको  बैठक बुधबार सम्पन्न भएको छ। बैठकले  कास्कीमा तीन महिना...

मन्त्री बन्न ६ पटक मात्र नभएर त्यस्तै ताल पर्यो भने २० पटक पनि मन्त्रि बन्ने सकिन्छ

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिब गुरूङ (दीपक मनाङे) ले कार्यभार सम्हालेका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज...

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर विरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता

२९ जेठ, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ । भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार...

रघुगंगा गाउँपालिकामा निर्माणाधीन पाँच वटा जलविद्युत आयोजनाहरू निर्माणको अन्तिम चरणमा

म्याग्दी, जेठ २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन पाँच वटा जलविद्युत आयोजनाहरू निर्माणको अन्तिम चरणमा प्रवेश गरेका छन् । रघुगंगा र यसका सहायक नदीहरूमा निर्माणाधीन...

फणीन्द्र देवकोटाको फ्लोर क्रसका कारण मुख्यमन्त्री पाण्डेको पद जोगियो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्‍यो भने विपक्षमा २८...

सेती नदीका बिषयमा जि.स.स.कास्कीको चासो

जिल्ला समन्वय समिति कास्कीले सेति नदीको पर्यावरण र सुन्दरतामा असर पर्ने गरि जथाभाबी उत्खनन गरिएको भन्ने गुनासो बढेपछी सोमबार समन्वयात्मक  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।...

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं । भोजपुरको अरूण गाउँपालिकामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङको हत्या गरेको आरोपमा ३४ वर्षीय मिलन...