Breaking News

वामदेव गौतम एमाले फर्किने तयारीमा : अर्यालसहित बहुमत केन्द्रीय समिति सदस्य माओवादी केन्द्रमा मिसिदै

काठमाडौँ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतम एमाले फर्किने तयारीमा लागेका छन्। एकीकृत समाजवादीमा जान सबै कुरा मिलिसकेको बताए पनि केही नेताको समायोजनमा नमिले...

एमाले कैलालीले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न सिफारिस

६ माघ, धनगढी । नेकपा एमाले जिल्ला कमिटी कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।...

सरकारविरुद्ध मोर्चाबन्दी प्रयासमा लागेका विपक्षी दलहरुले आज पत्रकार सम्मेलन गर्दै

४ माघ, काठमाडौं । सरकारविरुद्ध मोर्चाबन्दी प्रयासमा लागेका विपक्षी दलहरुले आज पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलनमा आफूहरुका माग र आगामी रणनीतिबारे जानकारी गराउने नेताहरुले...

भीम रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु

३ माघ, काठमाडौं। पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् । नेकपा एमालेबाट निस्कासित भएपछि रावलले पत्रकार सम्मेलन गरी...

सरकारले जारी गरेका अध्यादेशविरुद्ध विपक्षी दलहरुले कडा रुपमा प्रस्तुत हुने निर्णय

३ माघ, काठमाडौं । सरकारले जारी गरेका अध्यादेशविरुद्ध विपक्षी दलहरुले कडा रुपमा प्रस्तुत हुने निर्णय गरेका छन् । माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, नेपाल...

देउवा निवासमा काँग्रेसका मन्त्रीहरु

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुसँग आज सामूहिक छलफल गर्दै भएका छन्। उनले आज बिहान बुढानीलकण्ठस्थित आफनै निवासमा...

सरकार ढल्ने चर्चा हल्लामात्र हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि सरकार ढल्ने चर्चाको खण्डन गरेका छन् । बुधबार बालुवाटार पुगेका उद्योग व्यवसायीसँग कुरा गर्दै उनले सरकार ढल्ने...

मुलुकमा उथलपुथलको सम्भावना धेरै छ विपक्षी दलहरू एक ठाउँमा आउनुपर्छ

२ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय...

काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुनेछ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई...

नयाँ वर्षको अवसरमा दुबईमा मधेशी एकता समाजको भव्य कार्यक्रम, नयाँ कार्यसमिति चयन

काठमाडौं, पुस २४ गते । मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा दुई दिनअघि भव्य कार्यक्रम आयोजना गरेको छ...