Breaking News

आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय...

(राप्रपा) ले काठमाडौंको बल्खुमा सभा गदैं

२६ चैत, काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । आज दिउँसो ११...

पालो सबैको आउँछ पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि जाँच दिनु पर्नेछ

काठमाडौं । भैरहवा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि प्रतिशोध साँधिएको दावी दोहोर्‍याएका छन् । उनले नेता–कार्यकर्ताका लागि चार वटा...

मधेशको नेतृत्व कहिल्यै पनि वास्तविक मधेशीको हातमा आएन : अध्यक्ष अन्सारी

जनकपुरधाम । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताको राज्यसत्ता स्थापनाका लागि वैकल्पिक महागठबन्धन वा मोर्चा आफूहरुले बनाउन लागेको बताएका...

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैछ। गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनलाई भोलिपल्ट भैरहवा लगिएको थियो । लामिछानेलाई रूपन्देही...

गणतन्त्र ल्याउने सहमति तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गरेका हौं

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको...

नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा...

राप्रपालाई चैत २६ गते रा भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। आइतबार प्रशासनले राप्रपालाई पत्राचार गर्दै सिफल चौर वा...

स्थानीय निकायमा खरिद प्रक्रिया थाहा नहुँदा समस्या मुख्यमन्त्री 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी जानकारी नहुँदा भएको समस्या समाधान गर्नका लागि प्रदेशले यस्ता...

सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले गरेका निर्णयहरु

काठमाडौं । बुटवलको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुरले थुनामा राख्न आदेश दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ शुक्रबार...