Breaking News

शिर्ष नेताहरुले कोही आफै गएर र कोहीले वारेसामा उम्मेदवारी दर्ता

२३ असोज, काठमाडौं । आज एकै साथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । प्रमुख दलका शीष शीर्ष नेताहरुले चुनावी...

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु

२३ असोज काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन...

रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । सभापति लामिछानेलाई चितवन २ बाट उम्मेदवार बनाउने निर्णय भएको...

मध्यरातमा माओवादी अध्यक्ष प्रचण्डको फोन घनश्याम भुसाललाई : गठबन्धनको तर्फबाट तपाईलाई समर्थन रहन्छ

२३ असोज, काठमाडौं । हिजो मात्र नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र...

एमाले परित्याग गरेका हरिकुमार राना माओवादी केन्द्रको चुनाव चिन्ह लिएर मनोनयन दर्ता गर्ने

झापाको अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार रानाले एमाले परित्याग गरेका छन् । नेकपा एमाले परित्याग गरेपछि आईतबार नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर...

एमाले युवा नेता योगेन्द्र शाहीद्धारा एमाले परित्यागको घोषणा

नेकपा ९एमाले० को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका...

नेकपा (एकीकृत समाजवादी) को समानुपातिक उम्मेदवारहरूको बन्दसूची नामावाली यस प्रकारछन्

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज...

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक

२३ असोज, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज

२३ असोज, काठमाडौं । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान...

काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई भिड्ने

काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उठ्ने भएकी छन्। सत्तारूढ गठबन्धनबीच सिट भागबन्डा हुँदा काठमाडौं( ७ माओवादीको भागमा...